×
Lagani
Lagani Shiksha gif
बम्पर लाभांश घोसणा गर्ने बित्तिकै नेप्सेले गर्यो नेशनल माइक्रोफाइनान्सको सेयर कारोबार रोक्का !



नेप्सेले नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार रोक्का गरेको छ।

लघुवित्तले लाभांश घोसणा गरेको सुचना कारोबार सुरु भएपछि दिएको भन्दै नेप्सेले कारोबार रोक्का गरेको हो। लघुवित्तको आज बसेको सञ्चालक समितिको १४१ औं बैठकले सेयरधनिलाई ३८ दशमलभ ५ प्रतिसत बोनस शेयर वितवरण प्रस्ताब गरेको थियो। तर उक्त जानकारी ११ बजेर ४ मिनेट जादा लगानीकर्तालाई जानकारी गराएको भन्दै नेप्सेले कम्पनीको सेयर कारोबार रोक्का गरेको हो।

Lagani Shiksha gif
sharehubapk बम्पर लाभांश घोसणा गर्ने बित्तिकै नेप्सेले गर्यो नेशनल माइक्रोफाइनान्सको सेयर कारोबार रोक्का !

नेप्सेले कम्पनीलाई ३ दिन भित्र स्पस्टिकरण दिन निर्देशन दिएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस