NICBF 9.3 -0.08 HDL 1423.1 49.1 UMRH 475 -1.9 KKHC 260 -2 IHL 499 -1 SRBLD83 1065 -10 SGIC 641.2 -4.8 NIMB 241.9 -9.1 BFC 625 9.1 SBI 482.9 -6 MEHL 380.1 -19.9 RSDC 735 0 NIBD84 1030 -20 ICFC 823.9 74.9 BGWT 934.9 -21.1 WNLB 2650 -80 EBLD86 1040 -2 HRL 861 -4 VLBS 902.5 -7.5 NABBC 631 -12 TPC 465 6 MDB 630 -3.8 SPIL 853 -18 MPFL 751 5 SALICO 747 -9.1 KEF 9 0.28 PBD84 1065 1.7 KRBL 613 0 NICLBSL 705.5 -7.5 TRH 1118 -5 NMLBBL 769 -11 NIMBPO 176.9 -1.1 NBBD2085 1100 0 NBLD85 1025 0 RBCL 17071 -109 KBLD89 1156 1 SHINE 473 -1.8 STC 5908 9 MANDU 885 -14 NICGF2 8.78 -0.02
×
हिमालयनमा विलय हुन लागेको सिभिल बैंकको नाफा २६.३९% ले बढ्याे



हिमालयन बैंकसँग विलय हुन लागेको सिभिल बैंक लिमिटेड चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा आइपुग्दा यसको नाफा २६।३९ प्रतिशतले वृद्धि भएको छ ।

गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा सिभिल बैंकले ५० करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । तर, चालू आर्थिक वर्षमा बैंकको सो नाफामा २ दशमलब ।३९ प्रतिशतले वृद्धि हुँदै ६३ करोड ७० लाख रुपैयाँ आर्जन गरेको हो । खुद ब्याज आम्दानी पनि ५३ दशमलब ९० प्रतिशतले बढेर २ अर्ब २५ करोड ८३ लाख ७४ हजार रुपैयाँ पुगेको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ४६ करोड ७४ लाख ४९ हजार रुपैयाँले बढेको छ भने कुल सञ्चालन आम्दानीमा पनि २३ दशमलब ।५८ प्रतिशतले बढेर ९० करोड ४९ लाख ९७ हजार रुपैयाँ पुगेको छ ।

पुस मसान्तसम्ममा बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ ३८ पैसाले बढेर १४ रुपैयाँ ४ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १ सय ३५ रुपैयाँ ९६ पैसा रहेको छ । निष्क्रिय कर्जा अनुपात ०।९४ प्रतिशतबाट बढेर २।४१ प्रतिशत पुगेको छ । पुस मसान्तसम्म आइपुग्दा बैंकको वितरणयोग्य नाफा २५ करोड २२ लाख ५७ हजार रुपैयाँ छ । सिभिललाई हिमालयन बैंकले एक्वायर गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस