×
Lagani
Lagani Shiksha gif
सबै ‘फरार’ समातिन्छन् , हिजो बोलेका शब्द-शब्दको हेक्का छ : गृहमन्त्री लामिछाने



उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सबै पुरान ‘फरार’ समातिने बताएका छन्।

सामाजिक संजालमा धेरै आलोचना भएपछी उनले यस्तो बताएका हुन्। ऊनले आफूले बोलेका शब्द-शब्दको हेक्का र भोट माग्दा गरेका वाचाहरूको हेक्का रहेको भन्दै म सबै फरार समातिने र नयाँ फरार हुन नदिने बताएका छन्।

Lagani Shiksha gif
sharehubapk सबै ‘फरार’ समातिन्छन् , हिजो बोलेका शब्द-शब्दको हेक्का छ : गृहमन्त्री लामिछाने

उनले लेखेका छन् ‘पुराना ‘फरार’हरू समातिन्छन् मात्र होइन धेरै नयाँहरू फरार हुन नपाउन् भन्ने कुराको हेक्का छ।हिजो बोलेका शब्द शब्दको हेक्का छ, भोट माग्दा गरेका वाचाहरूको हेक्का छ, मिडियाको हेडलाइन म बदल्न सक्दिनँ तर जनताको लाइफलाइन बदल्न मेहनत गर्दै छु। धुलो धेरै छ, पुरानो छ… थोरै पर्खिनु चाहिँ पर्छ !!’

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस