×
Lagani
Lagani Shiksha gif
सपोर्ट लघुवित्तको लाभांश घोसणा , नगद र बोनस कति ?



सपोर्ट लघुवित्तले आ.व.२०७८/७९ को लागि लाभांश घोसणा गरेको छ।

कम्पनीले आफ्नो कुल चुक्तापुंजीको ११ दशमलभ ५७ प्रतिसत लाभांश वितरण गर्ने प्रस्ताव राखेको छ। ११ प्रतिसत बोनस र कर प्रयोजनका लागि सुन्ना दशमलभ ५७ प्रतिसत नगद लाभांश वितरण गर्ने भएको हो।

Lagani Shiksha gif
sharehubapk सपोर्ट लघुवित्तको लाभांश घोसणा , नगद र बोनस कति ?

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि कम्पनीको ८औ बार्षिक साधारण सभाबाट पारित गरेओअछि मात्र लगानीकर्ताले पाउने छन्।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस