×
Lagani
Lagani Shiksha gif
नबिल बैंकको ३० प्रतिशत लाभांस पारित, सञ्चालक समितिमा तीन चयन ।



क बर्गको बैंक नबिल बैंकको साधारण सभा बैठकवाट ३० प्रतिशत लाभांश पारित भएको छ

शुक्रबार बसेको बैंकको ३८ औं वार्षिक साधारण सभा संचालक समितिको बैठकले ३० प्रतिशत लाभांश पारित गरेको हो। बैंकको सञ्चालक समितिले गत आर्थिक वर्षको सञ्चित मुनाफा तथा अन्य वितरणयोग्य कोषबाट शेयरधनीलाई १८.५ प्रतिशत बोनस शेयर र ११.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत गरेको थियो।

Lagani Shiksha gif
sharehubapk नबिल बैंकको ३० प्रतिशत लाभांस पारित, सञ्चालक समितिमा तीन चयन ।

यसैगरी, साधरण सभाले संस्थापक शेयरधनी समूह तर्फका ३ पदको लागि भएको निर्वाचनमा निर्वाण चौधरी, मलय मुखर्जी र एआरएम नजमुस शकिवलाई सञ्चालक समितिमा निर्वाचितसमेत गरेको छ।

नबिल बैंक आ.व. २०७८/०७९ मा ४ अर्ब २५ करोड ६० लाख रुपैयाँ नाफा हासिल गर्न सफल भएको थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस