SGHC 393.6 0.1 GILB 1268.4 4.4 NUBL 730 2.8 NMLBBL 769 -11 UMHL 308 -4 LBLD86 1081 -0.2 NLG 1317 2 MKJC 467.9 -1 ENL 1102 -18 MFLD85 1050 -20 CCBD88 1123.1 6.1 SBL 345 -8.1 NADEP 1030 -55 SNLI 585.1 -0.9 SMB 1809 4 HIDCLP 183 -2 MBL 255 -4 TSHL 909 -11 MLBS 1532.3 -86.7 HDHPC 208.8 -4.1 NESDO 2229 -18 KBL 234 -6.9 MDB 630 -3.8 PROFL 655 7 NIBSF2 8.9 0.08 NIBLSTF 8.68 0 MBJC 321 -8 PFL 652 -1 HLI 472 -4 C30MF 9.74 0 SHIVM 599 -8 NIMBPO 176.9 -1.1 GVL 538.5 -22 UPPER 214.2 -1.8 SLCF 9.21 -0.1 RLFL 625 6.9 SMH 1064.8 5.9 NICD88 1032 -21 SAHAS 505 28 CHDC 1684 -35.9
×
पहिलो पटक लाभांश वितरण गर्दै कर्पोरेट डेभलपमेन्ट बैंक।



करर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले पहिलो पटक शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।  कम्पनीले आव २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

पुस २६ गते बसेको कम्पनीको  सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो लाभांश नेपाल राष्ट्रबैकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस