×
Lagani
Lagani Shiksha gif
महिला लघुवित्त संस्थाले ५० प्रतिशत लाभांश वितरण गर्दै



महिला लघुवित्त वित्तीय संस्थाले लाभांश दिने भएको छ ।

कम्पनीको मंगलबार बिहान बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ५० प्रतिशत लाभांश वितरण गर्न लागेको हो । कम्पनीले शेयरधनीहरुका लागि ४७.५० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित २.५० प्रतिशत नगद गरी कुल ५०% लाभांश दिने निर्णय गरेको हो ।

Lagani Shiksha gif

प्रस्ताव गरिएकाे लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिने छ  ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस