×
Lagani
Lagani Shiksha gif
रवि लामिछानेको नागरिकता विवादबारे आज सुनुवाइ हुँदै , के होला निर्णय।



गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे आज  सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ।

अधिवक्ता रविराज बसौलालगायतले मंसिर २८ मा लामिछानेको सांसद हुने योग्यतामाथि प्रश्न उठाउँदै दायर रिटमाथि अदालतले ६ पुस प्रारम्भिक सुनुवाई गर्दै आजका लागि दुवै पक्षलाई छलफलमा झिकाउन आदेश दिएको थियो। रिटमा लामिछानेलाई सांसदको रूपमा सपथ नखुवाउन माग दाबी गरिएको थियो।

Lagani Shiksha gif
sharehubapk रवि लामिछानेको नागरिकता विवादबारे आज सुनुवाइ हुँदै , के होला निर्णय।

गृहमन्त्री लामिछाने दोहोरो नागरिकता प्रकरणमा मुछिएपछि लामिछाने विवादित बन्दै आएका छन्।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस