BNT 14350 -50 SMFBS 1505.2 6.2 PCBL 292 -2 GLH 244 -2 ALICL 714.5 -1.2 NBF3 9.04 0.17 TAMOR 482.9 -2.1 UPCL 262.2 -2.7 KSBBL 448 -3 H8020 10.2 -0.05 SLBSL 1398.4 21.4 UNHPL 266 0 API 289.5 2.5 CHDC 1684 -35.9 LBBL 475 -4.8 SHLB 1886.9 1.9 NABIL 594 3 NFS 1350 -43 IHL 499 -1 SARBTM 765 -5 LBBLD89 1208.5 23.5 MATRI 1405 -8 LEC 276.8 -6 NWCL 975 -13.9 MEL 292 2 GUFL 735 5 ACLBSL 1035 0 SRBLD83 1065 -10 GBBL 447 -6 MLBS 1532.3 -86.7 ANLB 4453.1 47 SKBBL 934 -3 MNBBL 395.8 -0.8 MKHL 493 -6 SPHL 666.9 16.9 FOWAD 1479 0 NMLBBL 769 -11 MSHL 938 3 DOLTI 538 10 ILI 483.5 -2.5
×
कालिञ्चोक दर्शनको आईपीओको नतिजा सार्बजनिक , यस्तो छ हेर्ने तरिका।



कालिन्चोक दर्शन लिमिटेडले पहिलो चरणमा मंसिर १४ गतेदेखि निष्कासन गरेको आईपीओको बाँडफाँट सम्पन्न भएको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु र वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ पुस २० गते बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालय नक्सालमा बाँडफाँट भएको हो।

कम्पनीको आईपीओमा १५ हजार ४११ जना स्थानीयले आवेदन दिएका थिए भने ६ हजार २५९ जना वैदेशिक रोजगारीमा गएका नेपालीले आवेदन दिएका थिए।

१२ हजार स्थानीय र ६ हजार २५९ जना वैदेशिक रोजगारीमा गएका नेपालीले १० कित्ताको दरले सेयर हात पारेका छन् भने वैदेशिक रोजगारीमा गएका तर्फ बाँकी रहेको ४५ हजार ४१० कित्ता शेयर २० कित्तादेखि १ हजार कित्तासम्म आवेदन गर्ने मध्य गोलाप्रथाबाट ४ हजार ५४१ जना आवेदकलाई थप १० कित्ताका दरले बाँडफाँट गरिएको छ।

कम्पनीले गत मङ्सिर १४ गतेदेखि २८ गतेसम्म आईपीओ जारी गरेको थियो ।

कसरि हेर्ने नतिजा :
१) नतिजा हेर्नको लागि शेयर हब एप गर्नुहोला।
२) एप डाउनलोड गर्न यहा क्लिक गर्नुहोला।  
३) एप खोलि Services भन्ने अप्सन छान्नुहोला र त्यसपछि IPO RESULT मा जानुहोस।
४) सबैको डिम्याट नम्बर सेभ गर्न (+) मा क्लिक गर्नुहोला अनि नाम र डिम्याट नम्बर टाइप गरि ADD मा क्लिक गर्नुहोला।
५) त्यस पछि BULK CHECK मा क्लिक गर्नुहोला।
६) त्यसपछि तपाईले आफ्नो नतिजा हेर्न सक्नु हुने छ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
1 Comment
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्
Manish Dahal
Guest
Manish Dahal
January 6, 2023 4:12 pm

Kalinchok darsan Local ko kasari Herne ho result



ताजा समाचार

लोकप्रिय
सिफारिस