×
समता घरेलु र स्वरोजगार लघुवित्त संस्थाबीच मर्जर सम्झौता हुने



समता घरेलु लघुवित्त वित्तीय संस्था र स्वरोजगार लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्झौता भएको छ ।

यी दुई संस्थाबीच प्रारम्भिक समझदारीपत्रमा सोमबार (१८ पुस) हस्ताक्षर गरी आपसमा गाँभिने सम्झौता भएको हो ।  साथै, मर्जज (गाभ्ने/गाँभिने) सम्झौता भएसँगै सम्लग्न दुवै संस्थाको आधारभुत सेयरधनीहरूको सेयर कारोबार रोक्का गर्न र सोको जानकारी गराईदिन नेप्सेलाई अनुरोध पनि गरेका छन् ।
Screenshot 31 .png समता घरेलु र स्वरोजगार लघुवित्त संस्थाबीच मर्जर सम्झौता हुने

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस