STC 5908 9 NICSF 9.5 0.25 MNBBL 395.8 -0.8 NFS 1350 -43 DDBL 916.2 3.1 FOWAD 1479 0 BPCL 449 -7 TPC 465 6 CYCL 1540 -7 HLI 472 -4 TAMOR 482.9 -2.1 GVL 538.5 -22 RBCL 17071 -109 KBLD89 1156 1 PBD84 1065 1.7 SWBBL 1065 2.1 NBF3 9.04 0.17 TSHL 909 -11 ILBS 980 -21.5 SIFC 628 10 SCB 691.1 3.6 NBLD87 1020 -8 CGH 909 -5 KMCDB 1027.8 -11.1 ULHC 390 -7.9 SFEF 9.29 0.22 SMFBS 1505.2 6.2 KSY 9.22 -0.19 NICD83/84 1062 -19 GLBSL 1600.4 -29.6 PSF 9.51 -0.09 SGIC 641.2 -4.8 NBL 292.2 1.2 SONA 473.2 -7.8 SRBLD83 1065 -10 CHDC 1684 -35.9 UNHPL 266 0 NIBLSTF 8.68 0 NSIF2 10.52 0.02 MMF1 8.98 0.1
×
नोटबाट बनेकाे ब्रिकेट बिक्री गर्दै राष्ट्र बैंक , जाडोमा आगो ताप्न पनि मिल्ने !



नेपाल राष्ट्र बैंकले पुराना, झुत्रा र अयाेग्य नोटबाट बनाएकाे ब्रिकेट–स्रेडेड बिक्रीका लागि शिलबन्दी दरभाउ प्रस्तावकाे आह्वान गरेको छ ।

चलनचल्तीका लागि अयाेग्य नोटबाट बनाइएका यस्ता ब्रिकेट खरिद गर्न इच्छुकहरूबाट शिलबन्दी निवेदनकाे आह्वान बैंकले गरेकाे हाे ।  बैंकले मुद्रा व्यवस्थापन विभागका तथा उत्पादन बाहिरका  विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीका प्रादेशिक कार्यालयमा चलनचल्तीमा अयोग्य नोटहरू धुल्याउने क्रममा प्राप्त हुने ब्रिकेट–स्रेडेड टुक्राहरू बिक्री गर्ने जानाएको हो ।

कुल दुई लाख ७५ हजार केजी ब्रिकेट–स्रेडेड टुक्रा बिक्रीका लागि प्रस्ताव आह्वान गरेको राष्ट्र बैंकले जनाएको छ । साथै, खरिदकर्ताहरूबाट प्रस्तावी दरभाउ प्राप्त गरी प्रतिस्पर्धाको आधारमा बिक्री गर्ने निर्णय भएको छ ।

इच्छुक व्यक्ति तथा संस्थाले ४५ दिन दरभाउ प्रस्तावको ढाँचा प्राप्त गरी सो ढाँचामा ४६औँ दिनको दिउँसो १२ बजेभित्र शिलबन्दी दरभाउ प्रस्ताव पेश गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ । ब्रिकेटको मूल्य प्रतिस्पर्धीबाट तय हुने बैंकले जनाएको छ ।

Screenshot 28 .png नोटबाट बनेकाे ब्रिकेट बिक्री गर्दै राष्ट्र बैंक , जाडोमा आगो ताप्न पनि मिल्ने !

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस