BNHC 466.9 0.7 MSLB 1564 -70 GILB 1268.4 4.4 NICBF 9.3 -0.08 NIBSF2 8.9 0.08 BHL 440 -13 RIDI 235 0 SAPDBL 569.6 -7.4 KBLD86 1115 0 SFMF 10.2 -0.2 NLG 1317 2 SBID83 1098 8.7 SJCL 326 -3.7 NADEP 1030 -55 BHPL 655.1 -12.7 ALBSL 1040 -4 SDBD87 1035 4 HRL 861 -4 PBD85 1079.9 19.9 SPC 520 5 PROFL 655 7 MKCL 1497 -26 PSF 9.51 -0.09 BGWT 934.9 -21.1 ANLB 4453.1 47 KSBBL 448 -3 NICD88 1032 -21 SPHL 666.9 16.9 NICD83/84 1062 -19 HBLD83 1056.3 0.3 UAIL 639 -1 HHL 439 -3.2 PMLI 562 1 NTC 980.1 -2.4 CMF2 9.21 -0.1 SNLI 585.1 -0.9 NIBLSTF 8.68 0 NUBL 730 2.8 SMATA 875 -16 RNLI 495.5 1.5
×
नबिल बैंक र नेपाल दूरसञ्चार कम्पनी सहित ६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन।



विभिन्न ६ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।

नबिल बैंक , नेपाल दूरसञ्चार कम्पनी, सिद्धार्थ इन्स्योरेन्स , हिमालयन बैंक , महालक्ष्मी विकास बैंक र बुटवल पावर कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। यी कम्पनीहरुले  साधारण सभा प्रयोजनको लागि पुस १८ गते बुक क्लोज गर्ने हुदा आइतबारसम्म कायम शेयरधनीहरू साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

हिमालयन बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र करसहित ११ दशमलव ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। त्यस्तै नेपाल दूरसञ्चार कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

महालक्ष्मी विकास बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई ४ प्रतिशत बोनस शेयर र करसहित ६ दशमलव ४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ भने  त्यस्तै बुटवल पावर कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र ७ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

सिद्धार्थ इन्स्योरेन्स कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ९ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४७३७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । त्यसैगरी नबिल बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्तापूँजीको १८ दशमलव ५० प्रतिशत बोनस शेयर र ११ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस