FMDBL 758 -0.1 MATRI 1405 -8 JBBL 351 -3.1 CIT 2195 0 FOWAD 1479 0 WNLB 2650 -80 SHLB 1886.9 1.9 NFS 1350 -43 DORDI 429 -3.3 MBJC 321 -8 CBBL 980 1 NRN 905 -8 SANIMA 326 -10.2 LSL 253.5 -5.5 EBLD86 1040 -2 AKJCL 209 -3 RIDI 235 0 RMF1 9.15 -0.1 UNLB 2527 -3.9 UMHL 308 -4 SMFBS 1505.2 6.2 UAIL 639 -1 SHIVM 599 -8 BBC 4255 50 PMHPL 260 -4 SHPC 525 -3.9 C30MF 9.74 0 NBLD87 1020 -8 VLBS 902.5 -7.5 ENL 1102 -18 SWMF 812 -13 RNLI 495.5 1.5 ULHC 390 -7.9 ANLB 4453.1 47 SIGS3 9.45 0.09 MLBBL 1635 15 CHCL 568.9 -8.1 SMPDA 910 -1 VLUCL 588 -1.9 UNHPL 266 0
×
कुमारी र एनसीसी बैंको आजबाट एकीकृत कारोबार सुरु



कुमारी बैंक र एनसीसी बैंक एक आपसमा मर्जर भएर आइतबारबाट एकीकृत कारोबार सुरु भएकाे छ ।

अब एनसीसी बैंकको केन्द्रीय कार्यालय हाल कुमारी बैंकको केन्द्रीय कार्यालय रहेको स्थान टंगालमा रहनेछ ।  गत मंसिर २८ गते सम्पन्न विशेष साधारण सभाले दुवै बैंकलाई मर्ज हुने प्रस्ताव पारित गिरएको थियो । बैंकहरुले गत असोज १० गते मर्जरमा जाने सम्झौता पिन गरेका थिए ।

अहिले एनसीसी बैंकको चुक्ता पुँजी ११ अर्ब १३ करोड रुपैयाँ रहेको छ । यता कुमारीको १४ अर्ब ७१ करोड रुपैयाँ रहेको छ । बै‌कहरुको एकीकृत कारोबार भएपछि चुक्ता पुँजी करिब २६ अर्ब हाराहारीमा पुगेको छ ।

दुवै बैंकलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले पुस ६ स्वीकृति दिएका थिए भने कम्पनी रजिष्ट्रार कार्यालयले पुस ८ गते अन्तिम स्वीकृति दिएका थिए । मर्जरपछि एनसीसी बैंक कुमारी बैंकको नामबाट एकीकृत कारोबार सुरु गरिनेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस