KDL 815 14.9 UNHPL 223 2.9 GBBL 369.7 2.8 KKHC 219 -4 MANDU 941.8 -83.2 TVCL 469.9 8.7 NRN 500 0 NBL 202 -1.5 USLB 2271 -43 NRM 353 -6.7 SPDL 235 -4 HRL 564 0.9 PRVU 142.8 2.8 ADBL 240.1 -3.9 NICL 850 9.1 NICA 357.8 -0.2 NICFC 8.32 -0.16 RSDC 691 -13 KBSH 1090 15 ACLBSL 866 -34 EDBL 387 -7.7 ULBSL 1836.7 0 SMJC 361 0 NMB 181.6 3.5 BPCL 291.1 -2.9 AVYAN 858.9 11.9 JOSHI 309 -1.1 CHCL 442.9 8.6 MPFL 452.8 8.8 NABIL 434 0 SMFBS 1254 -24 BHDC 489.4 9.4 RHGCL 370 -12.5 HDL 1327 16 SBI 284.6 5.5 SWBBL 814.9 4.9 GMFBS 1277 23 PFL 656 -12 SARBTM 799 9 BHPL 535 -18
×
आफैंमाथि अनुसन्धान गर्ने गृहमन्त्रीको घोषणा



नेपाल प्रहरीले नागरिकता र पासपोर्ट दुरूपयोग गरेको विषयमा अनुसन्धान गरिरहेका व्यक्ति नै उपप्रधानमन्त्री तथा गृहमन्त्रीमा नियुक्त भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामाछाने उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त भएपछि उनको नागरिकता प्रकरणको अनुसन्धान के गर्ने भन्ने अन्योल सिर्जना भएको बेला आफूमातहतका निकायलाई अनुसन्धान गर्न खुला छाडिदिए पनि अनुसन्धान हुनेमा शंका उत्पन्न भएको छ ।

उनले आफैंमाथि अनुसन्धान गर्न प्रहरीलाई छुट दिएको भन्दै सञ्चारमाध्यममा भने पनि आफू पदमा रहँदा त्यसको छानविनमा पर्ने असर र प्रभावबारे भने उनी मौन छन् ।

त्यति मात्र होइन, सञ्चारमाध्यमका अगाडि सार्वजनिक खपतका निम्ति नवनियुक्त उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले मन्त्रिपरिषद्भित्रै आफू प्रतिपक्षी बन्ने घोषणा गरे ।

मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरूले प्रधानमन्त्रीको प्रस्तावमा असहमति गरे त्यहीँबाट बाहिरिनुपर्ने नैतिक दायित्वलाई पनि बिर्सेका छन् । यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस