×
Lagani
Lagani Shiksha gif
सनराइज बैंकले लाभांश वितरण नगर्ने



सनराइज बैंकले लाभांश वितरण नगर्ने भएको छ ।

बैंकको आइतबार दिउँसो बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

Lagani Shiksha gif
sharehubapk सनराइज बैंकले लाभांश वितरण नगर्ने

गत आवको वासलत, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत वित्तीय विवरण लगायतका वितिय विवरण अनुसुची नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारण सभामा पेश गरिने निर्णय भएको बैंकले जानकारी गराएको छ ।

sunrise bank.JPG सनराइज बैंकले लाभांश वितरण नगर्ने

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस