×
Lagani
Lagani Shiksha gif
सामलिङ पावर कम्पनीको साधारणसभा २१ पुसमा



सामलिङ पावर कम्पनीको २१ पुसमा वार्षिक साधारणसभा हुने भएको छ ।

बुधबार बिहान बसेको सञ्चालक समितिको बैठकले पुसमा साधारणसभा गर्ने निर्णय गरेको हो ।

Lagani Shiksha gif

हाल कम्पनीको वित्तीय विवरणमा कम्पनी घाटामा रहेकाले यसले आर्थिक वर्ष २०७८-७९ का लागि कुनै पनि लाभांश तथा सेयर प्रस्ताव नगरिएको कम्पनीले सूचनामार्फत जनाएको छ ।

samling.JPG सामलिङ पावर कम्पनीको साधारणसभा २१ पुसमा

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस