HDL 1423.1 49.1 VLBS 902.5 -7.5 HEIP 381.8 20.8 SARBTM 765 -5 ULHC 390 -7.9 SLCF 9.21 -0.1 RFPL 532 11.1 LEC 276.8 -6 SPL 813 -12.1 HBLD83 1056.3 0.3 BNHC 466.9 0.7 SBCF 9 -0.2 SIGS3 9.45 0.09 SEF 9.51 -0.24 NICGF 10.56 -0.28 LSL 253.5 -5.5 SPC 520 5 SMB 1809 4 SIKLES 707 -3 AVYAN 909 -6 SRBLD83 1065 -10 SNMAPO 190 0 GHL 218.5 -1.1 LBBLD89 1208.5 23.5 CIZBD86 1060 -10 CFCL 647 27.1 ANLB 4453.1 47 RHPL 364 -5.2 MFLD85 1050 -20 SBID83 1098 8.7 KKHC 260 -2 MSLB 1564 -70 IGI 600 -4 GLBSL 1600.4 -29.6 NBBD2085 1100 0 SGHC 393.6 0.1 JBLB 1534 -3 SDBD87 1035 4 RHGCL 388 0 RIDI 235 0
×
चितवनको काठ तस्करी हुँदै गरेको सूचना पाएपछि रवि लामिछानेको छड्के !



भरतपुर महानगरपालिका वडा नम्वर १ आँपटारीस्थित जलदेवी सामुदायिक वनबाट सालको काठ बरामद भएको छ ।

डिभिजन वन कार्यालय चितवनले सामुदायीक वनले लुकाएर राखेको ४८ क्यूफिट सालको चिरान काठ बरामद गरेको हो । जलदेवी सामुदायीक वनले पर्यापर्यटन कार्यक्रम अन्तरगत जिप लाइन सञ्चालन गरेको छ । त्यसको टिकट काउण्टरमा सालको काठ राखिएको सूचनाका आधारमा चेक गर्दा हामीले ४८ क्यूफिट चिरान काठ बरामद भएको डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालले बताए ।

अनुसन्धनकै क्रममा रहेकाले अहिले नै काठ अवैध हो भन्न नसकिने उनको भनाइ छ । जलदेवी सामुदायीक वनले भने पर्यापर्यटनको विकासका लागि समितिबाट निर्णय गरेर सालको काठ राखिएको दाबी गरेको छ ।

शुक्रवार दिउँसो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, डिभिजन वन कार्यालयका प्रमुख लोकराज नेपाल लगायतको टोली सूचनाको आधारमा त्यस स्थानमा पुगेको थियो।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
    सिफारिस