


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद रवि लामिछानेले आवश्यक परे आफ्नो पार्टी गठबन्धन गरेर अगाडि जाने बताएका छन् ।
शुक्रबार चितवनमा विजय भएको प्रमाणपत्र बुझेपछि लामिछानेले देशको आवश्यकतालाई हेरेर पार्टीले थप निर्णय लिने बताए । उनले निर्वाचनमा आफूहरूले कसैसँग गठबन्धन नगरे पनि अब आवश्यकताको आधारमा गठबन्धन गरेर अगाडि जाने बताएका हुन्
प्रतिक्रिया
Gagan kumar thapa ko bhai sangathan rastriya swotantra party gathabandan garena vane ta Gagan lie kasari PM banaune natra
किन गर्नु पर्यो गठबन्धन, विपक्षमा बसेर देश सुधार्न सक्नु पर्यो नी
गगन सङ्गकाेे सहकार्य सवैैलाइ थाहा छ ।