×
Lagani
Lagani Shiksha gif
२८ हजार मतले अग्रता लिए संगै रवि लामिछानेको जित निश्चित।



चितवन निर्वाचन क्षेत्र नम्वर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता फराकिलो बनाएका छन् ।

हाल सम्म गणना भएको मत अनुसार लामिछानेले २८ हजार ३ सय १२ मतले अग्रता लिएका छन्। नेपाली कांग्रेसका उमेश श्रेष्ठले १३९२९ मत प्राप्त गर्दा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का कृष्णभक्त पोख्रेलले १३३०८ मत प्राप्त गरेका छन् भने लामिछानेले ४२२४१ मत प्राप्त गरेका छन्। यो संगै रवि लामिछानेलको जित निश्चित भएको छ।

Lagani Shiksha gif
sharehubapk २८ हजार मतले अग्रता लिए संगै रवि लामिछानेको जित निश्चित।

अब थोरै मात्र मत गन्न बाकि रहेको हुदा आज दिनभरमा नतिजा आउन्न सक्ने छ। एक लाख २४ हजार दुई सय १४ मतदाता रहेको सो क्षेत्रमा ६७ दशमलव तीन प्रतिशत मत खसेको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस