CITY 678 2 ANLB 2378 -22 NICLBSL 645 8 ALICL 560 0 SBL 246 0.1 MPFL 529 13 NFS 920 83.6 NADEP 827 21 GMFIL 455 10.5 SPIL 783.5 -3.5 SWBBL 865 4.7 NICGF2 8.41 0.41 HLBSL 1298 52.5 SBLD83 1054.1 -5.9 NIMBD90 1032 -7.8 IHL 425.3 5.3 USHL 541.6 -5.4 GHL 149.6 1.2 USLB 1760 75 SMATA 1019 11 MHL 544.6 5.6 RFPL 367 -0.9 NWCL 836 4 BEDC 412 11 NUBL 672 5.1 NGPL 309.9 -2.1 GCIL 471.1 -2.9 SEF 8.3 0.25 CORBL 530 25 NMB50 9.68 0.09 UPPER 156.2 -0.8 NBL 207.8 0.6 MKLB 1399.8 49.8 MERO 700.3 27.3 SARBTM 777.7 -2.1 RHPL 270 0 AHPC 153.2 -0.1 NLICL 539 -6 BHL 343 1 LICN 1346.9 2.9
×
चितवन २ मा रविलाई १७ सयभन्दा बढी मतको अग्रता



चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले १७  सयभन्दा बढी मतले अग्रता लिएका छन् ।

नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेललाई पछि पार्दै लामिछानेले एक हजार ७६४ मतले अग्रता लिएका हुन् । यो क्षेत्रको १६ हजार २२० मत गणना गर्दा लामिछानेले ६ हजार ४०१ मत पाएका छन् ।

पोखरेलको ४ हजार ६३७ मत रहेको छ । यस्तै सत्ता गठबन्धनका उम्मेदवार उमेश श्रेष्ठ ४ हजार १६५ मतका साथ तेस्रो स्थानमा रहेका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस