×
Lagani
Lagani Shiksha gif
चितवन २ मा अघि लागे रवि, पछ्याउँदै पोखरेल



चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ९६२ मतान्तरसहित अग्रता लिएका छन् ।

पछिल्लो मतपरिणाअनुसार लामिछानेले ५१२८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कृष्णभक्त पोखरेल ४१६६ मतसहित लामिछानेलाई पछ्याइरहेका छन् । यस क्षेत्रमा कांग्रेसका उमेश श्रेष्ठ ३७०६ मतसहित तेस्रो स्थानमा छन् ।

Lagani Shiksha gif
sharehubapk चितवन २ मा अघि लागे रवि, पछ्याउँदै पोखरेल
प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस