NIBSF2 8.9 0.08 HDHPC 208.8 -4.1 MLBSL 2000 -26 MCHL 488.3 -3.7 SNMAPO 190 0 RLFL 625 6.9 RHPL 364 -5.2 RAWA 889 29 NADEP 1030 -55 NHDL 570 0 NMB50 10.3 0.05 MFLD85 1050 -20 SLBBL 958.9 -4.2 ULBSL 3199 37 DORDI 429 -3.3 GLBSL 1600.4 -29.6 CCBD88 1123.1 6.1 MLBS 1532.3 -86.7 SBD87 1048 11.9 MSLB 1564 -70 NICAD8283 1169.8 86.8 SHEL 242.9 -4.7 MBLD2085 1085 6.5 SBLD89 1200 16.1 SMB 1809 4 LICN 1995.9 -27.1 NICL 990.2 -4.8 PMHPL 260 -4 PRVU 248 -10 TPC 465 6 MEHL 380.1 -19.9 MMKJL 543.6 9.6 CHL 353 0.4 BEDC 470 0 KBLD89 1156 1 GLH 244 -2 HIDCL 270.7 -4.1 CMF1 10.5 -0.2 SAEF 11.22 0.17 LBBL 475 -4.8
×
चितवन २ मा रवि लामिछानेले लिए अग्रता, एमालेका पाेखरेल पछि परे



चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता लिएका छन् ।

कालिका नगरपालिकामा मतगणना सुरु भएपछि रविले ह्वात्तै मत बढाएर अग्रता लिएका हुन् । मंगलबार दिउँसो २ बजेसम्म भएको मतगणनाअनुसार लामिछानेले ४००७ मत पाएका छन् ।

एमालेका कृष्णभक्त पोखरेल ३८७९ र नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३४१० प्राप्त गरेका छन् । सहरी एरियामा मत गन्न सुरु भएकाले अब रवि लामिछानेको अग्रता तीव्र ढंगले अघि बढ्ने बताइन्छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस