NIBLGF 9.1 0.38 ICFC 823.9 74.9 RHGCL 388 0 RURU 740 -9.8 CIT 2195 0 KSBBL 448 -3 SPHL 666.9 16.9 HPPL 316.3 -3.6 BGWT 934.9 -21.1 MMF1 8.98 0.1 GLBSL 1600.4 -29.6 NICBF 9.3 -0.08 PBLD87 1028 -2 TPC 465 6 RBCL 17071 -109 MHL 725 3.5 PROFL 655 7 NMBMF 695 -10 RSDC 735 0 SPIL 853 -18 PRVU 248 -10 ALICL 714.5 -1.2 SRBLD83 1065 -10 CHCL 568.9 -8.1 C30MF 9.74 0 SWMF 812 -13 IHL 499 -1 UAIL 639 -1 SIGS3 9.45 0.09 IGI 600 -4 ANLB 4453.1 47 SARBTM 765 -5 NICGF2 8.78 -0.02 ACLBSL 1035 0 SONA 473.2 -7.8 RAWA 889 29 LBBL 475 -4.8 MANDU 885 -14 SPC 520 5 NRN 905 -8
×
रवि लामिछानेले प्रदेशसभामा मतदान गरेनन्



राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रदेशसभामा मतदान गरेनन् ।

प्रदेशसभा संरचनामा प्रश्न उठाएको भन्दै सभापति लामिछानेले मतदान नगरेका हुन् ।  ‘प्रदेश सभा संरचनामा हामीले प्रश्न उठाएका छौँ । हाम्रो चुनाव चिह्न पनि छैन, हामी सहभागी छैनौँ,’ लामिछाने मतदान नगर्नुको कारणबारे भने, ‘खारेजीको कुरा होइन, गरेका छैनौँ । तर, सुधारौँ ।’
उनले चितवन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका छन् । मतदाता नामावलीमा उनको नाम चितवनमा नभएकाले उनी आफूले आफैंलाई भोट हाल्न पाउँदैनन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस