H8020 10.2 -0.05 ULBSL 3199 37 MNBBL 395.8 -0.8 MSLB 1564 -70 SBID83 1098 8.7 SMHL 613.1 -4 SPC 520 5 NICL 990.2 -4.8 SKBBL 934 -3 PMHPL 260 -4 CHL 353 0.4 CMF1 10.5 -0.2 KBSH 2386 -9 BARUN 379 -6.1 SBL 345 -8.1 NRN 905 -8 NICA 452 -13 SIGS2 10.05 0 UNLB 2527 -3.9 MFLD85 1050 -20 HEI 648 -10 WNLB 2650 -80 SNMAPO 190 0 SMATA 875 -16 LBLD86 1081 -0.2 LICN 1995.9 -27.1 CCBD88 1123.1 6.1 PBD85 1079.9 19.9 TRH 1118 -5 HEIP 381.8 20.8 SANIMA 326 -10.2 KMCDB 1027.8 -11.1 SONA 473.2 -7.8 JOSHI 305 -6.8 KSBBLD87 1093.4 18.4 PROFL 655 7 UNL 48870 -930 GBBLPO 205 0 RMF2 9.21 -0.13 KKHC 260 -2
×
विदेशबाट आउने सबैलाई स्वागत गर्न म आफै एयरपोर्ट पुग्ने छु : रवि लामिछाने



रवि लामिछानेले देश फर्किनेलाई एयरपोर्टमा आफैले स्वागत गर्न जाने बताएका छन्।

आज चितवनको नारायणी किनारमा भैरहेको चुनावी सभामा उनले यस्तो बताएका हुन्। हामी सरकारमा पुगेउ भने यो देश फर्केर केहि गर्न चाहनेलाई म आफै एअरपोर्टमा अवागत गर्न आउने छु उनले भने। म जस्तै देशमा केहि गर्छु भनेर आउनेलाई मलाई जस्तो गरेर जतासुकै बाट चोट होइन सम्मानका साथ् स्वागत गर्ने उनले जनाएका छन्।

यसका साथै उनले विदेश जान फ्री टिकेट फ्री भिषा हैन नेपाल आउन चाहानेलाई फ्री टिकेट दिने जनाएका छन्।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
1 Comment
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्
Dilnhadurkhatri
Guest
Dilnhadurkhatri
November 19, 2022 1:02 am


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस