×
Lagani
Lagani Shiksha gif
ग्लोबल आइएमई बैंकले लाभांश घोषणा



ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७८-७९ को कमाइबाट आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

बैंक संचालक समितिको आइतबारको बैठकले आर्थिक वर्ष २०७८-७९ को वितरण योग्य मुनाफाबाट आफ्ना शेयरधनीलाई १३.६  प्रतिशत लाभांश वितरण गर्ने लाभांश प्रस्ताव भएको हो ।  जसमा बोनश सेयर ३ प्रतिशत र नगद लाभांश १०.६ प्रतिशत रहेको छ । बैंकको चुक्ता पुँजी २३ अर्ब ७९ करोड रुपैँया छ ।

Lagani Shiksha gif

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस