एनआईसि एशिया बैंकले आफ्नो स्वामित्वमा रहेका विभिन्न स्थानहरुमा रहेको अचल सम्पती बिक्रि गर्ने भएको छ ।
एक सुचना जारि गर्दै बैंकले आफ्नो नाममा रहेको अचल सम्पत्ति बिक्रीको लागि १५ दिने गोप्य शिलबन्दी बोलपत्र आव्हान गरेको हो । बैंकको नाममा दर्ता रहेको विभिन्न अचल सम्पत्ति जहाँ जे जस्तो अवस्थामा छ सोही अवस्थामा गोप्य शिलबन्दी बोलपत्रद्धारा बिक्री गरिने भएको हुँदा यो गोप्य शिलबन्दी बोलपत्र आव्हान गरिएको र उक्त अचल सम्पत्ति खरीद गरी लिन इच्छुक व्यक्तिहरुले सूचनामा उल्लेखित शर्तहरुको अधिनमा रहि गोप्य शिलबन्दी बोलपत्र दिन सकिने बैंकले जनाएको छ ।
शिलबन्दी बोलपत्र बैंकको कर्जा अशुली विभाग राधाभवन त्रिपुरेश्वर काठमांडौमा कार्यालय समयभित्र बुझाउनु पर्ने छ।

बैंकले जारि गरेको सूचना
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted
















