×
Lagani
Lagani Shiksha gif
कतिमा होला आज सयपत्री हाइड्रोपावरको पहिलो कारोबार ?



आजदेखि नेप्सेमा सयपत्री हाइड्रोपावर शेयर कारोबार सुरु हुने भएको छ।

हिजो स्पेसल प्रि -ओपन सेसनमा अर्डर म्याच नभएका कारण कम्पनीको शेयर कारोबार सुरु हुन सकेको थिएन जसकारण आजको स्पेसल प्रि -ओपन सेसनमा अर्डर म्याच भएमा कम्पनीको नियमित सेसनमा शेयर कारोबार हुने छ। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि रू. ६४ दशमलव ९६ देखि १९४ दशमलव ८८ ओपन रेञ्ज तोकेको थियो ।

Lagani Shiksha gif
sharehubapk कतिमा होला आज सयपत्री हाइड्रोपावरको पहिलो कारोबार ?

सयपत्री हाइड्रोपावरले SPHL कारोबार संकेत बाट शेयर कारोबार गर्ने छ। नेप्सेमा कम्पनीको कुल ३० लाख कित्ता सेयर सूचीकृत भएको छ । जसमा संस्थापक समूहको २१ लाख कित्ता, सर्वसाधारणको ६ लाख कित्ता र स्थानीयको ३ लाख कित्ता छन् । यो कम्पनीले गत साउन १३ गतेदेखि साउन १७ गतेसम्म आईपीओ बिक्री गरेको थियो ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस