बैंक अफ काठमान्डूले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको २०.९५% लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
बैंकले १४.९५% नगद लाभांश र ६% बोनस शेयर गरी जम्मा २०.९५% लाभांश वितरण गर्ने घोषणा गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted















