BARUN 231.9 -3.6 NICL 840.9 -4.1 NICAD85/86 1040 18.9 ULBSL 1836.7 166.9 CMF1 8.83 -0.11 AKJCL 207 -3 NLG 760 4.2 SBLD89 1092.4 2.4 SPDL 235.1 -3.9 NWCL 721 -12.8 ADBL 246.9 1.9 RBCL 13350 -40 ULHC 329.1 -12.9 HDHPC 133.1 -0.5 MHL 393.1 -15.9 DDBL 720 -1.4 LSL 154.4 -2.5 ALBSL 873.1 -25.9 NIL 795.2 -4.7 ANLB 2120 -16.9 MHNL 229 -8 SBL 226 -3.2 SBLD83 1043 20 STC 4365.2 45.2 EBLD86 981 -6 MKHC 309 -6.9 JFL 510 -2.7 NICGF 9.4 -0.16 BOKD86 985 -15 PRSF 8.55 0.01 USHL 469 9 SRBLD83 1040 0 SCB 544 0 MPFL 444 -1.3 ADBLD83 1098.5 42.5 SFCL 345 0 PCBL 195.9 -2 TRH 730 -7 KPCL 404.8 -3.2 SPC 515 1
×
पहिले चितवन आँसु बोकेर आएको थिएं ,अब नफर्कने गरेर आएको छु



राष्ट्रिय स्वतन्त्र पार्टी अध्यक्ष  रवि लामिछानेले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन् ।

उनले चितवन २ बाट उम्मेदवारी दर्ता गराएका हुन् । सो क्षेत्रबाट एमालेका कृष्णभक्त पोखरेल र कांग्रेसबाट उमेश श्रेष्ठले टिकट पाएका छन् ।

आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदै छ । निर्वाचन कार्यतालिकाअनुसार आइतबार उम्मेदवार मनोनयन दर्ता भइरहेको छ ।

उनले सामाजिक संजालमा लेखेका छन् ” एउटा समय यस्तो थियो जब मलाई झुक्याएर राता रात भरतपुर चितवन पुर्याइयो र आधा रातमा हिरासतमा कोचियो। म आँखामा अन्योल र आँसु बोकेर चितवन आएको थिएं। अर्को समय आज छ, जहाँ म आफ्नै इच्छा र चाहनाले आँखा भरी सपना र समाज परिवर्तनको योजना बोकेर चितवन नै आएको छु ।

यस पटक म नफर्कने गरेर आएको छु । म चितवनले लगाएको गुण तिर्न चाहन्छु,जीवन भर चितवनको मान्छे बनेर। मंसिर ४ का लागि चितवन- २ मेरो निर्वाचन क्षेत्र र चुनाव चिन्ह घण्टी।”

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस