SINDU 667 -6 DHPL 242 1 SJCL 326 -3.7 SALICO 747 -9.1 SANIMA 326 -10.2 ANLB 4453.1 47 ILI 483.5 -2.5 ULHC 390 -7.9 H8020 10.2 -0.05 HURJA 220 -4.6 KMCDB 1027.8 -11.1 NBLD85 1025 0 SARBTM 765 -5 MND84/85 1030 2 HHL 439 -3.2 VLUCL 588 -1.9 ADBL 367 -11.1 C30MF 9.74 0 CLI 634 -4.9 VLBS 902.5 -7.5 SFMF 10.2 -0.2 NIBD84 1030 -20 CYCL 1540 -7 ENL 1102 -18 NICLBSL 705.5 -7.5 HDHPC 208.8 -4.1 PROFL 655 7 BHL 440 -13 KBLD86 1115 0 SRLI 443.1 -4.9 GILB 1268.4 4.4 GFCL 1051.1 6 MLBL 398 -6.9 NWCL 975 -13.9 NMBD87/88 1027 -3 SMH 1064.8 5.9 BEDC 470 0 FMDBL 758 -0.1 ACLBSL 1035 0 DDBL 916.2 3.1
×
एनसीसी र कुमारी बैंकबीच मर्जर सम्झौता



एनसीसी बैंक र कुमारी बैंकले एक आपसमा गाभ्ने गाभिने प्रारम्भिक सम्झौता गरेका छन् ।

दुवै बैंकले सोेमबार मर्जरमा जान सम्झौता गरेका हुन् । सम्झौतामा एनसीसीका मर्जर कमिटी संयोजक चन्द्र बास्तोला र कुमारी बैंकका मर्जर कमिटीका संयोजक कृष्ण प्रसाद ज्ञवालीले हस्ताक्षर गरेका छन् ।

मर्जरपश्चात कुमारी बैंकको नाममा एकीकृत कारोबार हुनेछ । दुवै बैंक १ः१ अनुपातमा मर्ज हुन लागेका हुन् । अहिले एनसीसी बैंकको चुक्ता पुँजी ११ अर्ब १३ करोड रुपैयाँ छ भने कुमारीको १४ अर्ब ७१ करोड रुपैयाँ छ । मर्जपछि बैंकको चुक्ता पुँजी करिब २६ अर्ब हाराहारी पुग्नेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस