×
Lagani
Lagani Shiksha gif
अभियान लघुवित्तको आईपीओ सुचिकृत, कतिमा होला पहिलो कारोबार ?



अभियान लघुवित्तको आईपीओ शुक्रबार नेप्सेमा सुचिकृत भएको छ ।

शुक्रबार लघुवित्तको २५ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । अभियानको अब अभियानको शेयर आइतबार परी ओपन सेसनमा अर्डर म्याच भएमा दोस्रो बजार कारोबारका लागि खुला हुनेछ । नेप्सेले पहिलो कारोबारको ओपनिङ रेन्ज पनि तोकेको छ । जस अनुसार प्रतिसेयर १०५ रुपैयाँ ३६ पैसादेखि ३१६ रुपैयाँ ८ पैसासम्मको रेन्जमा शेयर कारोवार खुला हुनेछ ।

Lagani Shiksha gif

अभियानको कारोबार ‘AVYAN’ सिग्नलबाट हुने नेप्सेले जानकारी दिएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस