USLB 1467 -2.9 KKHC 260 -2 MND84/85 1030 2 NHDL 570 0 RIDI 235 0 SMFBS 1505.2 6.2 NRIC 803 -5 GLH 244 -2 RADHI 397.9 7.9 NMB 263.9 -7.1 SPC 520 5 CYCL 1540 -7 GCIL 498 -5.8 PRIN 968 4 CMF2 9.21 -0.1 ULHC 390 -7.9 UNHPL 266 0 KBLD89 1156 1 ANLB 4453.1 47 STC 5908 9 SHPC 525 -3.9 ACLBSL 1035 0 SANIMA 326 -10.2 LICN 1995.9 -27.1 NBF2 9.15 -0.05 GVL 538.5 -22 PBD85 1079.9 19.9 HLI 472 -4 HBLD83 1056.3 0.3 CCBD88 1123.1 6.1 MDB 630 -3.8 MLBBL 1635 15 WNLB 2650 -80 SADBL 419 -1 GMFBS 1512.1 -16.9 NIBSF2 8.9 0.08 NICGF2 8.78 -0.02 NMB50 10.3 0.05 MFLD85 1050 -20 MERO 760 0.5
×
आशा लघुवित्तको ३ लाख कित्ता संस्थापक सेयर बिक्री खुला



आशा लघुवित्त वित्तीय संस्थाले आजदेखि ३ लाख कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ ।

कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम भाउ ३९५ रुपैयाँ तोकेको छ । लगानीकर्ताले ३९५ रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी आवेदन पेश गर्नुपर्नेछ ।

यसमा लघुवित्तका संस्थापक सेयरधनीसहित अरु व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले असोज १२ गतेसम्म आवेदन दिन सक्नेछन् । न्यूनतम १० हजार कित्तादेखि अधिकतम ३ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौंमा पुग्नेगरी गोप्य शिलबन्दी आवेदन बुझाउनुपर्नेछ ।  यसअघि साविकका संस्थापकहरूबाट आवेदन नपरेपछि सर्वसाधारणले समेत आवेदन दिन पाउने गरी सेयर बिक्री गर्न लागिएको हो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस