×
Lagani
Lagani Shiksha gif
काठमाडौंको हात्तीसार क्षेत्रमा पनि टुकुचा खोला



काठमाडौंको हात्तीसार क्षेत्रमा पनि टुकुचा खोला अतिक्रमित फेला परेको छ ।

टुकुचा खोला मिसाएर निर्माण गरिएका संरचना भत्काउने र उत्खननका क्रममा आइतबार हात्तीसार क्षेत्रमा टुकुचा खोला फेला परेको काठमाडौं महानगरपालिकाले जनाएको छ । यसअघि जय नेपाल सिनेमा हल र लक्ष्मी बैंकको संरचनाको उत्खननका क्रममा टुकुचा खोला फेला परेको थियो । महानगरपालिकाले आइतबार हात्तीसार क्षेत्रमा सोही नदीको पखेटामा डोजर चलाएको थियो ।

मेयर बालेन शाहलाई उनको उत्कृष्ट कामका कारण धेरैले माया गरेका छन् । उहाँको कामको लागि भगवान जस्तै प्रशंसा गरिएको छ र हाम्रो प्यारो स्वर्गीय राजा महेन्द्रसँग पनि तुलना गरिएको छ।

 

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस