×
Lagani
Lagani Shiksha gif
सपोर्ट लघुवित्तको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन



सपोर्ट लघुवित्त वित्तीय संस्थाले बिक्रीमा ल्याएको १३ हजार ७१५ कित्ता संस्थापक सेयर किन्ने बिहीबार अन्तिम दिन हो ।

बिहीबार कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । सेयरको भाउ प्रतिकित्ता न्यूनतम ६५० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले यसलाई न्यूनतम आधार मानेर दर रेट तोक्नुपर्नेछ ।

Lagani Shiksha gif
sharehubapk सपोर्ट लघुवित्तको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन

सेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति तथा संघ संस्थाहरुले बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड टेकु, काठमाडौंमा गोप्य शिलबन्दी बोलपत्र आवेदन पेस गर्नुपर्नेछ ।

यसमा लघुवित्तका विद्यमान अन्य संस्थापक सेयरधनीको आवेदन नपरेको हुँदा अन्य व्यक्ति वा संघ संस्थाले पनि आवेदन दिन मिल्ने व्यवस्था गरिएको हो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस