SDLBSL 1149 -46 SWBBL 883 -20.3 EHPL 546.1 -20.1 NIMB 157.3 -2.7 NTC 829 -3.9 SBID89 995 -1 GWFD83 1230 -5 ENL 998 -2 GUFL 721 -18.9 SGIC 540 -10 RNLI 427.5 -4.1 PBLD87 981.1 -0.9 NMB 193 -1.9 NABBC 555 -8 SHL 433.5 -2.5 TSHL 523.9 -1.1 KEF 8.6 0.26 CKHL 590 0.5 CFCL 436.1 -8.9 KSBBL 372 -7 SRLI 440 -4.8 SMATA 1030.5 -4.5 RBCL 13340 60 RMF2 8.67 0.27 HLBSL 1322 26 MLBBL 1424.9 -54.1 NABIL 475 -4.1 JBLB 1331 -12 ICFCD83 1230 0 NICFC 8.91 -0.14 MPFL 500 -3 SMB 1620 -52 CCBD88 1060.1 0.1 PPCL 245.7 7.7 SAHAS 523 -5.1 PMHPL 238.7 1.7 SMH 818 -2 HDL 1287.9 -5.9 GILB 1512 -126 EDBL 384 -7
×
सांग्रिला डेभलपमेन्ट बैंकका संस्थापकले ५० हजार कित्ता सेयर बिक्री गर्दै



सांग्रिला डेभलपमेन्ट बैंकका १ जना संस्थापक सेयरधनीले ५० हजार कित्ता सेयर बिक्री गर्ने भएका छन् ।

बैंकका संस्थापक सेयरधनी सेमराज शाक्यले आफ्नो नाममा रहेको संस्थापक सेयर बेच्न बैंकसँग अनुमति मागेका हुन् । यस निवदेनसँगै बैंकले बिक्री प्रक्रिया अघि बढाएको छ । यसमा सुरुमा बैंककै संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।

संस्थापक सेयर खरिद गर्न चाहने सेयरधनीले सूचना प्रकाशित भएको दिन २० भदौ सोमबारबाट ३५ दिनभित्र आवश्यक कागजपत्रसहित बैंकको केन्द्रीय कार्यालयमा बालुवाटार काठमाडौंमा आवेदन दिनुपर्नेछ ।

उक्त समयमा संस्थापक सेयरधनीको आवेदन परेन भने अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस