×
सिद्धार्थ बैंकबाट सेयर भर्दा आस्वा शुल्क नलाग्ने।



सिद्धार्थ बैंकले आस्वा शुल्क नलिने घोषणा गरेको छ ।

अबदेखि लगानीकर्ताले यस बैंकको आस्वा सेवा प्रयोग गरेर सेयर भर्दा कुनै पनि शुल्क तिर्नुपर्ने छैन । यसअघि यो बैंकले आस्वाबापत १० रुपैयाँ शुल्क लिँदै आएको थियो ।

योसँगै सी–आस्वा सेवा निःशुल्क प्रदान गर्ने बैंकको संख्या सात पुगेको छ । नेपाल धितोपत्र बोर्डले सी–आस्वा सेवाको शुल्क अधिकतम पाँच रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेपछि बैंकहले धमाधम यसलाई निःशुल्क गर्न थालेका हुन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस