SINDU 667 -6 KDBY 9.21 -0.23 SJLIC 477 -7.5 JSLBB 1513.9 38.9 SADBL 419 -1 HPPL 316.3 -3.6 JOSHI 305 -6.8 EDBL 645 -1.9 KSBBLD87 1093.4 18.4 MSHL 938 3 MBL 255 -4 VLUCL 588 -1.9 HHL 439 -3.2 SGIC 641.2 -4.8 DORDI 429 -3.3 KRBL 613 0 SSHL 215 0.8 SRBLD83 1065 -10 NLO 242.1 0 KPCL 493 -0.8 UNHPL 266 0 BHPL 655.1 -12.7 NIFRA 280 -5 SWMF 812 -13 VLBS 902.5 -7.5 MHNL 265.5 -0.5 IHL 499 -1 CFCL 647 27.1 BHL 440 -13 PBD84 1065 1.7 GLBSL 1600.4 -29.6 TSHL 909 -11 NICA 452 -13 SIFC 628 10 KBLD86 1115 0 DHPL 242 1 HDHPC 208.8 -4.1 CIZBD90 1081 1 AVYAN 909 -6 NMLBBL 769 -11
×
कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा।



कामना सेवा विकास बैंकका संस्थापक सेयरधनी प्रकाश डुम्रेले आफ्नो नाममा रहेको एक लाख २६ हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएका छन् ।

यसको मूल्य भने खुलाइएको छैन । सेयर खरिद गर्न बैंकको संस्थापक सेयरधनी नै हुनुपर्नेछ । किन्न चाहने संस्थापक सेयरधनीले ३५ दिनभित्र बैंकको सेयर मुख्य कार्यालय ज्ञानेश्वर काठमाडौंमा सम्पर्क गर्नुपर्नेछ ।

तोकिएको अवधिमा कोही पनि संस्थापक सेयरधनीबाट आवेदन नआएमा भने सर्वसाधारणका लागि बिक्री खुला गर्न सकिनेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस