×
Lagani
Lagani Shiksha gif
एभरेष्ट बैंकले माग्यो चार्टर्ड अकाउन्टेन्ट



एभरेस्ट बैंकले कर्मचारी माग गरेको छ ।

बैंकले शुक्रबार सूचना प्रकाशित गर्दै चार्टर्ड अकाउन्टेन्ट (अफिसर) माग गरेको हो । सो पदका लागि बैंकले मान्यता प्राप्त शिक्षण संस्थाबाट चार्टर्ड अकाउन्टेन्ट पढेको हुनुपर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले ३१ भदौसम्म बैंकको वेबसाइटमार्फत दरखास्त दिन सक्नेछन् ।

Lagani Shiksha gif
sharehubapk एभरेष्ट बैंकले माग्यो चार्टर्ड अकाउन्टेन्ट

EBL Officer Chartered Accountant 3x12cc 2 1024x1006 1 एभरेष्ट बैंकले माग्यो चार्टर्ड अकाउन्टेन्ट

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस