×
Lagani
Lagani Shiksha gif
इसेवामा समस्या , प्रयोगकर्ता भन्छन इसेवा नचलेर होटेलमा भाडा माझ्नु पर्यो !



नेपालकै पहिलो मोबाइल वालेट इसेवामा समस्या देखिएको छ।

कारिव २ घण्टा देखि इसेवाको साइत खुले पनि लगइन र कुनै कारोबार गर्न मिलेको छैन। केही प्राविधिक समस्याहरूको कारणले गर्दा, एप/वेब ढिलो चलिरहेको  र लगइनमा समस्या भएको इसेवाले जनाएको छ। इसेवा नचल्दा धेरै जना समस्यामा परेको बताएका छन्।

Lagani Shiksha gif
sharehubapk इसेवामा समस्या , प्रयोगकर्ता भन्छन इसेवा नचलेर होटेलमा भाडा माझ्नु पर्यो !

केहि प्रयोगकर्ताले इसेवा नचलेको कारणले गर्दा होटेलमा भाडा माझ्नुअर्ने अवस्था आएको भन्दै व्यंग गरेका छन्। आजभोलि सबै कुरा अनलाइनमै हुने हुदा धेरैले पैसा साथमा लिएर हिड्ने गर्दैनन् र यसरि लामो समय सम्म कारोबार गर्न नमिल्दा धेरै समस्या हुने प्रयोगकर्ताको बुझाइ छ।

Screenshot 2022 08 26 170510 इसेवामा समस्या , प्रयोगकर्ता भन्छन इसेवा नचलेर होटेलमा भाडा माझ्नु पर्यो !

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस