×
सानिमा बैङ्कले गर्यो अवदेखि आस्वा शुल्क नलिने निर्णय , के अरु बैङ्कले पनि सिको गर्लान त ?



शेयर बजारमा लगानीकर्ताहरुको आर्कषण निकै बढेको छ ।

एकवर्ष अघिसम्म मात्रै पनि सर्वसाधारणमा खासै चर्चा नहुने शेयर बजार र आइपीओ चर्चा यतिबेला चुलिएको छ । कतिलाई त शेयर बजारको अलिकति पनि  ज्ञान छैन  तर पनि शेयर बजारमा लगानी गरिरहेकै छन्। हाल सम्म ५० लाखभन्दा बढीले डिम्याट खाता खोलेका छन् । सोहो कुरालाइ मध्य नजर गर्दै धितोपत्र बोर्डले बैंकहरुले लिन मिल्ने आस्वा शुल्क कम गरेको छ।

धितोपत्र बोर्डले ५ रुपैयाँ भन्दा बढी आस्वा शुल्क लिन नमिल्ने निएम लागु गरे संगै सानिमा बैंकले आस्वा नि:शुल्क गरेको हो। सुरुमा बैङ्कले  नि :शुल्क अस्वा प्रदान गरेपनि केहि माहिना अघि बाट रु २० लिने गरेको थियो। हाल आईपीओ भर्नेको सङ्ख्या उल्लेखनिय रुपमा बढेको हुदा बैंकले आस्वा निशुल्क गरेको हो।

बैंकले प्रकासन गरेको सुचाना : 

301940117 5123739411069022 2252901874752461048 n सानिमा बैङ्कले गर्यो अवदेखि आस्वा शुल्क नलिने निर्णय , के अरु बैङ्कले पनि सिको गर्लान त ?

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस