प्राविधिक विश्लेषणलाई सहज बनाउन नेप्से बजारले प्राविधिक विश्लेषण चार्ट ल्याएको छ।
नेप्से बजारले ल्याएको चार्ट निशुल्क प्रयोग गर्न सकिने र यसमा १०० भन्दा बढी प्राविधिक सूचकहरू रहेका छन् जसले गर्दा स्वचालित रुपमा प्राविधिक विश्लेषण गर्न सहयोग मिल्ने छ । हाल उक्त चार्टबाट सम्पूर्ण कम्पनिहरुको दैनिक डाटाको आधारमा प्राविधिक विश्लेषण गर्न सकिन्छ भने नेप्सेको हरेक मिनेटको डाटाको आधारमा प्राविधिक विश्लेषण गर्न सकिन्छ।
सम्पूर्ण लगानीकर्तालाई लगानी गर्दा प्राविधिक विश्लेषण गर्न सहज होस् भनि उक्त चार्ट संचालन मा ल्याइएको हो। नेप्से बजारको चार्टमा प्राबिधिक विश्लेषण गर्नको लागि https://chart.nepsebajar.com मा जानुहोला।

प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted
















