PPL 461 -2.5 GFCL 1051.1 6 ACLBSL 1035 0 KSBBLD87 1093.4 18.4 EHPL 840 7.9 CCBD88 1123.1 6.1 SAEF 11.22 0.17 MAKAR 500 6 RMF2 9.21 -0.13 MEHL 380.1 -19.9 NLICL 606 -4 SLCF 9.21 -0.1 ADBL 367 -11.1 SMATA 875 -16 MANDU 885 -14 GBILD86/87 1030 4 BHPL 655.1 -12.7 LBBLD89 1208.5 23.5 NLG 1317 2 LEC 276.8 -6 CMF2 9.21 -0.1 MKJC 467.9 -1 SMB 1809 4 OHL 925 -9 RAWA 889 29 RIDI 235 0 GHL 218.5 -1.1 SBCF 9 -0.2 CIT 2195 0 VLBS 902.5 -7.5 FMDBL 758 -0.1 GBLBS 738 -10 CFCL 647 27.1 HHL 439 -3.2 VLUCL 588 -1.9 SBL 345 -8.1 BARUN 379 -6.1 NHPC 220.1 0 JBBL 351 -3.1 TRH 1118 -5
×
कुमारी बैंकले अबदेखि सि-आश्बा शुल्क नलिने।



कुमारी बैंकले शेयरमा आवेदन दिदा लिने सि-आश्बा शुल्क नलिने भएको छ।

बैंकले भदौ १ गतेदेखि लागू हुने गरी लगानीकर्ताले बैंकको कुनै पनि खाताबाट प्राथमिक शेयर, हकप्रद शेयर लगायतका विभिन्न धितोपत्रमा आवेदन दिँदा शुल्क नलाग्ने व्यवस्था गरेको हो । ग्राहकहरुको हित तथा पुँजीबजारमा जनमानसको बढ्दो सक्रियतालाई मध्यनजर गर्दै कुमारी बैंकले सो छुट ल्याएको हो ।

यसबाट नयाँ लगानीकर्तासँगै सम्पूर्ण खाताधारकहरू लाभान्वित हुने बैंककाे विश्वास छ । यसअघि बैंकले प्राथमिक शेयर, हकप्रद शेयरलगायतका विभिन्न धितोपत्रका आवेदकबाट २० रूपैयाँ सि-आश्बा शुल्क लिने गरेकाे थियाे । अन्य बैंकहरूले सि-आश्बा शुल्कवापत १० रूपैयाँदेखि १०० रूपैयाँसम्म लिने गरेका छन् ।

बैंकले हाल १९७ शाखा, १९१ एटीएम, ४९ शाखारहित बैंकिङ्ग इकाई तथा २४ एक्टेन्सन काउन्टर मार्फत अत्याधुनिक वित्तिय सेवा सुविधा दिँदै आएको छ । साथै, आगामी दिनमा पनि थप प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने बैंकको प्रतिवद्धता छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस