HEIP 360.6 -7.3 NTC 819 -8 GILB 965 -24 CHL 312 -1 SIKLES 495 -10.2 CIT 2090 -11 RFPL 380 0 CZBIL 158 1 MEL 226.3 -3.7 PBD85 980 -20 NADEP 679 -7.3 HDHPC 130 -0.8 GWFD83 1220 40 NLG 746.1 -10.9 NSIF2 9.29 -0.03 PSF 8.71 0.02 IHL 381 -3.9 NBLD85 995 7 SAEF 10 -0.09 VLBS 701.1 -23.9 SLCF 7.94 -0.02 EBLD86 987 -18 NCCD86 992 -13 PBLD86 1000 1.9 KKHC 243.3 17.9 SBI 274 -3.8 MBL 171 -0.5 SMHL 430 -9.9 ILI 540 -10 CHDC 796 -8.9 NICA 385 -5 SNLI 582 -2.5 UPCL 194.1 -5.7 MANDU 744 -15.9 SKBBL 802 -10.1 BGWT 591 -14.2 CFCL 361.1 -6.9 UMHL 238.9 -6 SBD87 990 10 AVYAN 693.6 13.6
×
बैंक अफ काठमाण्डूको नाफामा सामान्य वृद्धि



गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा बैंक अफ काठमाण्डूको नाफामा सामान्य वृद्धि भएको छ ।

यसअवधिमा खुद नाफा ४.८६ प्रतिशतले बढेर १ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ ।  अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब ७२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । वितरणयोग्य नाफा १५.४२ प्रतिशतले बढेर १ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसको वितरणयोग्य नाफा १ अर्ब १२ करोड रुपैयाँ थियो ।

बैंकको खुद ब्याज आम्दानी २३.७८ प्रतिशत र सञ्चालन नाफा ०.२६ प्रतिशतले बढेको छ । यसको खराब कर्जा १.०४ प्रतिशतबाट बढेर १.१८ प्रतिशत भएको छ । यसको १ रुपैयाँ १४ पैसाले बढेर १७ रुपैयाँ ०४ पैसा (वार्षिक) कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १६७ रुपैयाँ ७५ पैसा छ ।

बैंक अफ काठमान्डू र ग्लोबल आइएमई बैंक १ः१ अनुपातमा मर्ज हुँदैछन् । दुवै बैंक एक आपसमा मर्जमा गएकाले २ असारदेखि सेयर कारोबार रोक्का भएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस