×
नबिल बैंकमा जागिर खुल्यो , कसरि दिने आवेदन ?



नबिल बैंक लिमिटेडले कर्मचारी माग गरेको छ ।

बैंकले एक सूचना जारी गर्दै कृषि परामर्शदाताका लागि कर्मचारी माग गरेको हो । बैंकले करार सेवाका लागि काठमाडौं तथा प्रदेश नम्बर १ का विभिन्न ठाउँमा कृषि परामर्शदाता माग गरेको हो । उक्त पदका लागि बैंकले कृषि विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने जनाइएको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले साउन २५ गतेभित्र कम्पनीको वेसबाइट  https://www.nabilbank.com/individual/career  मार्फत दरखास्त दिन सक्नेछन् ।

बैंकले जारि गरेको सुचना : 

297525653 4826742870758539 2811347223540856973 n नबिल बैंकमा जागिर खुल्यो , कसरि दिने आवेदन ?

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस