×
Lagani
Lagani Shiksha gif
नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत



नेप्सेमा दुईवटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।

जसमा आरम्भ चौतारी लघुवित्तको ६ लाख २ हजार २०२ कित्ता (१९.६२ प्रतिशत) र मिथिला लघुवित्तको ३ लाख ४० हजार ८७४ कित्ता (२५ प्रतिशत) बोनस सेयर रहेको छ ।

Lagani Shiksha gif
sharehubapk नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत

दुवै कम्पनीले आर्थिक वर्ष २०७७÷७८ को नाफाबाट यो बोनस सेयर वितरण गरेका थिए । सोहीबोनस अहिले सूचीकरण गरिएको हो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस