UNHPL 266 0 RMF1 9.15 -0.1 SBI 482.9 -6 EHPL 840 7.9 NLO 242.1 0 API 289.5 2.5 CIZBD90 1081 1 USHEC 523 -7 NRN 905 -8 GLH 244 -2 KEF 9 0.28 NABBC 631 -12 C30MF 9.74 0 GFCL 1051.1 6 SPHL 666.9 16.9 LLBS 1050 5 SIKLES 707 -3 NWCL 975 -13.9 NABIL 594 3 BHL 440 -13 MSHL 938 3 NMB50 10.3 0.05 LBBL 475 -4.8 PMHPL 260 -4 ILBS 980 -21.5 SIFC 628 10 MEN 631.1 -3.9 NMBMF 695 -10 JBBL 351 -3.1 CITY 805 -17 JFL 655 6 CIT 2195 0 GLBSL 1600.4 -29.6 AHL 651 2 MHL 725 3.5 MDB 630 -3.8 PRSF 9.54 -0.11 GBILD86/87 1030 4 AKJCL 209 -3 RADHI 397.9 7.9
×
सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्स मर्जर गर्न सहमत



सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स बीच मर्जरका लागि सम्झौता भएको छ ।

दुवै कम्पनीका प्रतिनिधिले बुधबार मर्जरमा जाने समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । रिलायन्स लाइफ इन्स्योरेन्सका सञ्चालक भरतकुमार तोदी र सानिमा लाइफ इन्स्योरेन्सका सञ्चालक धनश्याम थापाले समझजारीपत्रमा हस्ताक्षर गरेका छन् ।

हाल सानिमा लाइफको २ अर्ब ८ करोड ४० लाख रुपैयाँ र रिलायन्स लाइफको २ अर्ब १० करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ ।

बिमा समितिले जीवन बिमा कम्पनीको चुक्ता पुँजी न्यूनतम ५ अर्ब रुपैयाँ कायम हुनेपर्ने निर्देशन दिएपछि अहिले बिमा कम्पनीहरु धमाधम मर्जरमा जान थालेका छन् । गत १२ असारमा सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्सबीच पनि मर्जरमा जाने सम्झौता भएको थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस