UPCL 262.2 -2.7 NMBMF 695 -10 HPPL 316.3 -3.6 VLBS 902.5 -7.5 UNLB 2527 -3.9 BNHC 466.9 0.7 UNL 48870 -930 NICLBSL 705.5 -7.5 MDB 630 -3.8 NIBLSTF 8.68 0 PBLD87 1028 -2 SBCF 9 -0.2 SANIMA 326 -10.2 RBCLPO 12300 88 ULHC 390 -7.9 MMF1 8.98 0.1 SWBBL 1065 2.1 RHGCL 388 0 BEDC 470 0 RADHI 397.9 7.9 SAHAS 505 28 AHL 651 2 NMLBBL 769 -11 NADEP 1030 -55 NBLD87 1020 -8 SGIC 641.2 -4.8 NICD88 1032 -21 NGPL 472 -2.9 NMFBS 1435 1 SLCF 9.21 -0.1 NIBSF2 8.9 0.08 SADBL 419 -1 UHEWA 476 -11 H8020 10.2 -0.05 GBIME 256.1 -4.4 KRBL 613 0 MBL 255 -4 PPL 461 -2.5 GMFBS 1512.1 -16.9 NICSF 9.5 0.25
×
सयपत्री हाइड्रोपावरको आईपीओ भर्ने समय थप



सयपत्री हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिन म्याद थप भएको छ ।

कम्पनीले पहिलो चरणको निर्धारित समयमा बिक्री नभएपछि समय थपेर २४ असारसम्म पुर्‍याइएको हो । कम्पनीले २ असारदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरूलाई १०० अंकित मूल्यमा ३ लाख कित्ता सेयर बिक्री खुला गरेको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र बागलुङको ताराखोला गाउँपालिका र गल्कोट नगरपालिकाका स्थानीयलाई उक्त सेयर निष्कासन गरेको हो । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । रेटिङ एजेन्सी कियर नेपालले सयपत्रीको आईपीओलाई ‘कियर एनपी डबल बी’ प्रदान गरेको छ ।

यो आइपीओमा एनआइबिएल एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ । स्थानीय बासिन्दाले प्रभु बैंकको ताराखोला र गल्कोट शाखा, ग्लोबल आइएमई बैंकको गल्कोट शाखा, कामना सेवा विकास बैंकको गल्कोट शाखा र एनआइबिएल एस क्यापिटल लाजिम्पाट, काठमाडौंबाट आईपीओ भर्न सक्नेछन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
1000


0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस