×
Lagani
Lagani Shiksha gif
रवि लामिछानेले दिए दल दर्ताका लागि आयोगमा निवेदन (फाेटाेफिचर)



रवि लामिछानेले नयाँ राजनीतिक दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

राष्ट्रिय सभा गृहमा मंगलबार दिउँसो नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरेपछि रविले अपरान्ह आयोग पुगेर निवेदन दिएका हुन् ।  निवेदन दिएपछि आयोग परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै रविले आफ्नो सभापतिमा नयाँ दल दर्ताका लागि निवेदन दिएको जानकारी दिए । एक निर्वाचन क्षेत्रमा मात्र अड्केर नबस्ने र देशभर आवश्यकताअनुसार उम्मेदवार उठाउने उनले बताए ।

Lagani Shiksha gif
sharehubapk रवि लामिछानेले दिए दल दर्ताका लागि आयोगमा निवेदन (फाेटाेफिचर)

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र मुख्यमन्त्री रहने शासकीय व्यवस्था अंगिकार गर्ने जानकारी दिँदै नयाँ पार्टी घोषणा कार्यक्रममा रविले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नातावाद र परिवारवाद निषेध गर्ने बताए ।

288806432 396882369169428 2442417833975305620 n रवि लामिछानेले दिए दल दर्ताका लागि आयोगमा निवेदन (फाेटाेफिचर) 287331103 1455193604923492 6862295367091695266 n 1 रवि लामिछानेले दिए दल दर्ताका लागि आयोगमा निवेदन (फाेटाेफिचर) 287983174 1029976597657189 7444198791396182789 n रवि लामिछानेले दिए दल दर्ताका लागि आयोगमा निवेदन (फाेटाेफिचर) 287331103 1455193604923492 6862295367091695266 n रवि लामिछानेले दिए दल दर्ताका लागि आयोगमा निवेदन (फाेटाेफिचर) 289028985 388742216408532 1283008955994939009 n रवि लामिछानेले दिए दल दर्ताका लागि आयोगमा निवेदन (फाेटाेफिचर)

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस