×
स्थापित र सिंहको भोट जोड्दा पनि बालेनको भोट धेरै



स्वतन्त्र उम्मेदवार बालेन्द्र साह अहिले चर्चाको विषय बनेका छन ।

स्थानीय निर्वाचन अन्तरगत काठमाडौं महानगरपालिकाको मेयरको जारी मतगणनमा शुरुवातदेखि अग्रता बनाइरहेका स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो अग्रता कायम गरेका छन् ।

पछिल्लो परिणामअनुसार बालेनले १५ हजार ७७५ मत प्राप्त गर्दा एमालेका केशव स्थापितले ८ हजार २५३ मत ल्याएका छन् भने गठबन्धन तर्फबाट कांग्रेसकी सृजना सिंहले ७ हजर ३४८ मत प्राप्त गरेकी छन् ।

अहिलेसम्म स्थापित र सिंहले पाप्त गरेको मत परिणाम जोड्दा १५ हजार ६ सय ४१ हुन आउँछ जुन बालेनले पाप्त गरेको मत भन्दा थोरै हो ।

चुनाब अघि नै मेयरमा उम्मेदवारी दिने घोषणा गरेका बालेनलाई जनाताले रुचाएका छन ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस