×
जाल्पा सामुदायिक लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट



जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कम्पनिको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले  वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । सकारात्मक सर्किट लागेर कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.१ हजार ३८ दशमलभ ८० पुगेको छ ।

अघिल्लो कारोबारको दिन कम्पनीको रू. ९ सय  ४४  मा अन्तिम कारोबार भएको थियो ।  कम्पनीको शेयरमा विक्रेता भन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा १ लाख ८७ हजार ६ सय ३५ कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग शून्य रहेको छ ।

Screenshot 2022 04 27 120228 जाल्पा सामुदायिक लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस